यशैयाको पुस्तक 57:1 - पवित्र बाइबल1 धर्मी मानिसहरू गइसकेकाछन्, तर यसमा कसैले पनि ध्यान दिएन्। मानिसहरू बुझ्दैनन के हुँदैछ। धर्मी मानिसहरू भेला भईरहनेछन्। मानिसहरू विपदहरू आइरहेछ भनी बुझ्दैनन्। तिनीहरूलाई थाहा सम्म छैन कि बचाऊको लागि, धर्मी मानिसहरू भेला गरिएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 धर्मी मानिसहरू नष्ट हुन्छन्, र त्यस कुराको कसैले आफ्नो मनमा वास्ता गर्दैन। भक्त मानिसहरू उठाइलगिन्छन्, तर कसैले बुझ्दैन कि दुष्टदेखि जोगाइनलाई धर्मी मानिस उठाइलगिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 धर्मी मानिसहरू नष्ट हुन्छन् र त्यस कुरा कसैले वास्ता गर्दैन। भक्त मानिसहरू उठाई लगिन्छन् तर कसैले बुझ्दैन कि दुष्टदेखि जोगाइनलाई धर्मी मानिसहरू उठाई लगिन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 धर्मी जनहरू नाश हुन्छन्, र यस कुराको कसैले आफ्नो हृदयमा विचार गर्दैन; भक्तहरू उठाइलगिन्छन्, र धर्मीहरूलाई दुष्टताबाट बचाइनका निम्ति लगिँदैछन् भनेर कसैले बुझ्दैनन्। Viz kapitola |