यशैयाको पुस्तक 56:9 - पवित्र बाइबल9 जङ्गलमा भएका जङ्गली जानवरहरू, आउँछन् र खान्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हे मैदानका सबै पशु हो, आओ। हे वनका सबै पशु हो, आएर खाओ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमप्रभुले विदेशी जातिहरूलाई जङ्गली जनावरझैँ आएर उहाँका प्रजालाई नाश पार्न आदेश दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे मैदानका सबै पशुहरू हो, आओ! हे वनका सबै पशुहरू हो, खानलाई आओ! Viz kapitola |