Online Bible

- Reklamy -




यशैयाको पुस्तक 56:8 - पवित्र बाइबल

8 परमप्रभु मेरो मालिकले ती कुराहरू इस्राएलका मानिसहरूलाई भन्नुभयो। जसलाई आफ्नो देश छोड्न बाध्य गराइयो। तर परमप्रभुले तिनीहरूलाई एकसाथ भेला गर्नुहुनेछ। परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई फेरि एकपल्ट भेला गर्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 इस्राएलका निकालिएकाहरूलाई भेला गराउनुहुने— परमप्रभु परमेश्‍वर यो घोषणा गर्नुहुन्‍छ, “भेला भइसकेकाहरू बाहेक म तिनीहरूकहाँ अझै अरूलाई पनि भेला गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 आफ्‍ना प्रजा इस्राएललाई विदेशका कैदबाट घर फर्काई ल्‍याउनुहुने सार्वभौम परमप्रभुले भन्‍नुभएको छ कि म अरू जातिहरूलाई पनि तिनीहरूसित जम्‍मा हुन ल्‍याउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 इस्राएलका निर्वासितहरूलाई बटुल्नुहुने प्रभु याहवेह घोषणा गर्नुहुन्छ: “भेला गरिएकाहरूबाहेक म अझ अरूलाई तिनीहरूमा भेला गर्नेछु।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 56:8

Následuj nás:

Reklamy


Reklamy