यशैयाको पुस्तक 56:6 - पवित्र बाइबल6 “कतिपय मानिसहरू जो यहूदीहरू होइनन उनीहरू परमप्रभुकहाँ आएर मिल्नेछन्। तिनीहरूले त्यसो गर्नेछन यसैले तिनीहरूले उहाँलाई सेवा गर्न सक्छन र परमप्रभुको नाउँलाई प्रेम गर्नेछन्। तिनीहरू उहाँका दासहरू हुनलाई आपसमा स्वयं मिल्नेछन्। तिनीहरूले शबथ विश्राम दिनलाई खास उपासनाको दिन भनेर राख्नेछन अनि लगातार मेरो कुरारलाई गहन प्रकारले अनुशरण गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “परमप्रभुको सेवा गर्न, परमप्रभुको नाउँलाई प्रेम गर्न र उहाँको आराधना गर्न, शबाथ-दिन बिटुलो नपारी मान्न र मेरो करार पालन गर्न परमप्रभुमा बाँधिएका सबै विदेशीहरूलाई Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँका प्रजासित मिली सहभागी हुने विदेशीहरू, जसले उहाँलाई प्रेम गर्छन्, उहाँको सेवा गर्छन्, विश्रामको दिन मान्छन् र उहाँको करार विश्वासयोग्यतासाथ पालन गर्छन्, तिनीहरूलाई परमप्रभु भन्नुहुन्छ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 आफूलाई याहवेहमा समर्पित गरेका परदेशीहरू, जसले उहाँको सेवा गर्ने, याहवेहको नामलाई प्रेम गर्ने र उहाँलाई आराधना गर्ने; शब्बाथलाई अपवित्र नगरी पालन गर्ने, र मेरो करारमा स्थिर रहनेहरू— Viz kapitola |