Online Bible

- Reklamy -




यशैयाको पुस्तक 56:11 - पवित्र बाइबल

11 तिनीहरू भोको कुकुरहरू जस्ता छन्। तिनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। गोठालाहरूले जान्दैनन तिनीहरू के गरिरहेछन्। तिनीहरूले आफ्ना भेंडाहरू मन पराउँछन्, जो भडकिएर टाढा गएकाछन्। तिनीहरू लोभी छन्। तिनीहरू सबै जना आफूलाई सन्तुष्ट पार्न चाहन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनीहरू त साह्रै भोकाएका कुकुरहरू हुन्‌। तिनीहरू कहिल्‍यै अघाउँदैनन्‌। ती अबुझ गोठालाहरू हुन्‌। तिनीहरू जम्‍मै आफ्‍नै बाटोतिर लागेका छन्‌। प्रत्‍येकले आफ्‍नै लाभ मात्र खोज्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिनीहरू कहिल्‍यै नअघाउने लोभी कुकुरहरूझैँ छन्। यी गोठालाहरूको केही समझ-शक्ति छैन। जे खुसी लाग्‍छ, त्‍यही तिनीहरू प्रत्‍येकले गर्छन् र आफ्‍नै सुविधा मात्र खोज्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरू असाध्यै भोकाएका कुकुरहरू हुन्; तिनीहरू कहिल्यै अघाउँदैनन्। तिनीहरू समझ नै नभएका गोठालाहरू हुन्; सबै आफ्नै बाटो लाग्ने र आफ्नै लाभ खोज्नेहरू हुन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 56:11

Následuj nás:

Reklamy


Reklamy