यशैयाको पुस्तक 56:1 - पवित्र बाइबल1 परमप्रभुले यी कुराहरू भन्नुभयो, “सबै मानिसहरूसित न्यायपूर्वक व्यवहार गर। ठीक कुराहरू मात्र गर। किनभने मेरो मुक्ति तिमीहरूमा हुनेछ। मेरो धार्मिकता संसारभरि चाँडै प्रकट हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभु यसो भन्नुहुन्छ, “न्याय कायम राख। जे ठीक छ, त्यो गर, किनकि मबाट पाउने उद्धार नजिकै छ, र मेरो धार्मिकता चाँड़ै प्रकट हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले आफ्ना प्रजालाई भन्नुहुन्छ, “जे कुरा ठीक र न्याय-सङ्गत छन्, ती गर किनभने म चाँडै तिमीहरूको उद्धार गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेह यसो भन्नुहुन्छ: “न्याय पालना गर, जे ठिक छ, त्यही गर; किनकि मेरो उद्धार नजिकै छ, र मेरो धार्मिकता चाँडै प्रकट गरिनेछ। Viz kapitola |