यशैयाको पुस्तक 55:8 - पवित्र बाइबल8 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन्। तिमीहरूका चालहरू मेरा चालहरू जस्ता छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभु भन्नुहुन्छ, “मेरा सोच-विचार तिमीहरूका जस्ता छैनन्, मेरा चाल तिमीहरूका भन्दा बेग्लै छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “किनकि मेरा विचार तिमीहरूका विचार होइनन्, न त मेरा मार्गहरू तिमीहरूका मार्गहरू हुन्” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |