Online Bible

- Reklamy -




यशैयाको पुस्तक 55:6 - पवित्र बाइबल

6 यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ उहाँ नजिक भएको बेला।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 जबसम्‍म परमप्रभुलाई पाउन सक्‍छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 जब परमप्रभु नजिक हुनुहुन्‍छ, उहाँतिर फर्क र उहाँलाई बिन्‍ती गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जबसम्म याहवेहलाई पाउन सक्छौ, तबसम्म उहाँलाई खोज! उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार!

Viz kapitola kopírovat




यशैयाको पुस्तक 55:6

Následuj nás:

Reklamy


Reklamy