Online Bible

- Reklamy -




यशैयाको पुस्तक 55:2 - पवित्र बाइबल

2 किन तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौ जुन खास भोजन नै होइन? किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छै जसले तिमीहरूलाई सन्तुष्टी दिँदैन? एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ। तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिम्रो आत्मा तृप्त पार्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 जे रोटी नै होइन, त्‍यसको निम्‍ति किन पैसा खर्च गर्छौ? अनि जे कुराले सन्‍तोष नै दिँदैन, त्‍यसको निम्‍ति किन परिश्रम गर्छौ? ध्‍यान देओ, ध्‍यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्‍यही खाओ, र स्‍वादिष्‍ट थोकहरू खाएर तिमीहरूको प्राण सन्‍तुष्‍ट हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 जे कुराले सन्‍तोष दिँदैन, त्‍यसमा किन पैसा खर्च गर्छौ? किन तिमीहरू परिश्रम गरेर अझ भोकै बस्‍छौ? मेरो कुरामा कान थाप र मैले भनेझैँ गर र तिमीहरूले सबैभन्दा असल भोजनको स्‍वाद लिन पाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जे कुरा रोटी होइन, त्यसका निम्ति तिमीहरू किन रकम खर्च गर्छौ; अनि जुन कुराले सन्तुष्‍ट पार्दैन, त्यसको निम्ति किन परिश्रम गर्छौ? सुन, मेरो कुरा सुन, र जे असल छ, त्यो खाओ, ताकि तिमीहरूको प्राण उत्तम भोजनमा तृप्‍त हुन सकोस्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 55:2

Následuj nás:

Reklamy


Reklamy