यशैयाको पुस्तक 55:13 - पवित्र बाइबल13 जहाँ पोथ्राहरू छन् त्यहाँ विशाल सल्लाका रूखहरू उम्रनेछन्। वनमारा घारीमा हिना वृक्षहरू उम्रनेछन्। ती कुराहरूले परमप्रभुको ख्याति बढाउने छ। ती कुराहरूले परमप्रभुको शक्तिको प्रमाण गर्दछ। यो चिन्ह कहिल्यै नाश हुने छैन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब काँढ़ाको सट्टा सल्लो, सिउँड़ीको सट्टा असारे-फूलको रूख उम्रनेछ। त्यो परमप्रभुका ख्यातिको निम्ति हुनेछ। त्यो कहिल्यै नष्ट नहुने सदासर्वदाको चिन्हको निम्ति हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 अहिले काँडा उम्रेका ठाउँमा सल्लाका रूखहरू उम्रनेछन् र काँडाका सट्टामा बैंसका रूखहरू हुनेछन्। त्यो कहिल्यै नमेटिने निशाना हुनेछ, म परमप्रभुको कीर्तिको सम्झना गराउने सधैँभरिको एउटा चिनो हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 काँडाहरूको सट्टा सल्लाका रूखहरू उम्रनेछन्; अनि लुहुँडेकाँडाको सट्टामा मेहदी उम्रनेछ; त्यो कुरा याहवेहको ख्यातिको निम्ति अनन्तको चिन्हको रूपमा हुनेछ, जुन सदाको निम्ति रहनेछ।” Viz kapitola |