यशैयाको पुस्तक 55:12 - पवित्र बाइबल12 “तिमी खुशी साथ बाहिर जानेछौ अनि शान्त रहनेछौ। पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्। खेतका सबै रूखहरूले ताली बजाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिमीहरू आनन्दसाथ जानेछौ, र शान्तिमा डोर्याइनेछौ। पर्वतहरू र डाँड़ाहरू तिमीहरूका सामुन्ने गीत गाउनेछन्, र मैदानका सारा रूखहरूले ताली बजाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “तिमीहरू आनन्दसाथ बेबिलोनबाट बिदा हुनेछौ, शान्तिसित तिमीहरू सहरबाट बाहिर निकालिनेछौ। डाँडा-पर्वतबाट गीतको गुन्जन? फुटाई निस्कनेछ र सबै रूखहरू आनन्दले चिच्च्याउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरू आनन्दमा जानेछौ, र शान्तिमा डोर्याइनेछौ; पर्वतहरू र डाँडाहरूले तिमीहरूको सामु जोडसित गीत गाउनेछन्; अनि वनका रूखहरूले ताली बजाउनेछन्। Viz kapitola |