Online Bible

- Reklamy -




यशैयाको पुस्तक 55:10 - पवित्र बाइबल

10 “पानी र हिँऊ आकाशबाट बर्षिन्छ अनि तिनीहरू फर्केर आकाश तिर जाँदैन्। जब सम्म तिनीहरूले धर्तीलाई छोएर त्यसलाई भिजाउँदैन्। तब धर्तीले बिऊमा टुसा उमार्छ। ती टुसाहरूले किसानकोलागि अन्न उब्जाउँछन् अनि मानिसहरूले ती अन्न रोटी बनाई खान्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जसरी वृष्‍टि र हिउँ आकाशबाट झर्छ र त्‍यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्‍छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “मेरो वचन पृथ्‍वीलाई भिजाउन आकाशबाट झर्ने वर्षा र हिउँजस्‍तो छ; त्‍यसले जमिन नभिजाई फर्कंदैन र त्‍यसले छर्नलाई बिउ र खानालाई भोजन दिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जसरी वर्षा र हिउँ आकाशबाट तल झर्छ, र पृथ्वीलाई नभिजाएसम्म र त्यसमा कोपिला लागेर उब्जनी नदिएसम्म, त्यसले छर्नेलाई बिउ र खानेलाई भोजन नदिएसम्म फर्केर जाँदैन;

Viz kapitola kopírovat




यशैयाको पुस्तक 55:10

Následuj nás:

Reklamy


Reklamy