Online Bible

- Reklamy -




यशैयाको पुस्तक 55:1 - पवित्र बाइबल

1 “हे सबै, तिर्खाएका मानिसहरू, आऊ! तिम्रोलागी पानी यहाँछ, आएर पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउन्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन, खान र पिऊनुको ज्याला लाग्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 “हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभु भन्‍नुहुन्‍छ, “हे तिर्खाएकाहरू हो, यहाँ आओ, यहाँ पानी छ! हे रकम-पैसा नभएकाहरू हो, अन्‍न किनेर खाओ! आएर सित्तैंमा दाखमद्य र दूध किन!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “हे सबै तिर्खाएकाहरू हो, पानीनिर आओ; जससित धन छैन, तिमीहरू पनि आओ, र किनेर खाओ! आओ, विनाधन, विनामूल्य दाखमद्य र दूध किन!

Viz kapitola kopírovat




यशैयाको पुस्तक 55:1

Následuj nás:

Reklamy


Reklamy