Online Bible

- Reklamy -




यशैयाको पुस्तक 54:8 - पवित्र बाइबल

8 म अत्यन्तै क्रोधित भएँ अनि तिमीहरूदेखि केही क्षणको लागि लुके। तर म तिमीहरूलाई सदा सर्वदा कृपाले सान्त्वना दिनेछु।” परमप्रभु तेरा उद्धारक भन्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 रीसको झोँकमा क्षणभरको निम्‍ति मैले मेरो मुख तँदेखि लुकाएको थिएँ, तर अनन्‍त प्रेम देखाएर म तँलाई कृपा गर्नेछु,” परमप्रभु तेरा उद्धारक भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “एकै क्षणको निम्‍ति मात्र मैले आफ्‍नो रिसमा मुख लुकाएँ, तर सदाकालको निम्‍ति तँलाई आफ्‍नो प्रेम देखाउनेछु।” तँलाई बचाउनुहुने परमप्रभु त्‍यसो भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 रिसको झोँकमा मैले आफ्नो अनुहार केही समयको निम्ति तँदेखि लुकाएँ; तर अनन्तको करूणासहित म तँमाथि कृपा देखाउनेछु” याहवेह तेरा उद्धारकर्ता भन्‍नुहुन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 54:8

Následuj nás:

Reklamy


Reklamy