यशैयाको पुस्तक 54:7 - पवित्र बाइबल7 परमेश्वर भन्नुहुन्छ, “मैले तँलाई केही क्षणको निम्ति त्यागेको थिएँ। तिमीहरूलाई फेरि भेला गर्नेछु अनि धेरै दया दर्शाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “केही क्षणको निम्ति मैले तँलाई त्यागेको थिएँ, तर अगाध कृपासित म तँलाई फेरि ल्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “केही क्षणको निम्ति मैले तँलाई त्यागेको थिएँ, ठूलो प्रेमको साथ तँलाई फिर्ता लिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 केही समयको लागि मैले तँलाई त्यागेको थिएँ, तर ठूलो कृपासाथ म तँलाई फेरि फर्काइल्याउनेछु। Viz kapitola |