यशैयाको पुस्तक 54:6 - पवित्र बाइबल6 “तिमी त्यस्ती आइमाई थियो जसलाई लोग्नेले त्यागिसकेको थियो। तिमी एकदमै दु:खित थियौ, तर उहाँले तिमीलाई आफ्नो बनाउन बोलाउनु भयो। तिमी त्यस्ती आइमाई हौ जसले सानो उमेरमा विवाह गरेकी थिई। अनि उसको लोग्नेले परित्याग गरेको थियो। तर परमेश्वरले तिमीलाई आफ्नो बनाउन बोलाउनु भएको थियो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यागिएकी र आत्मामा दु:खित भएकी, तरुणावस्थामा विवाह भएर पछि त्यागिएकी पत्नीलाई झैँ तेरा परमप्रभुले तँलाई फेरि बोलाउनुहुनेछ,” तेरा परमेश्वर भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 ए इस्राएल, लोग्नेले त्यागेकी एउटी तरुणी स्वास्नीजस्तो तँ अत्यन्त दु:खी भएकी छे। तर परमप्रभुले तँलाई फेरि बोलाउँदै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तेरा परमेश्वर भन्नुहुन्छ, त्यागिएकी र आत्मामा दुःखित स्त्रीलाई झैँ र जवानीमा विवाह भएर त्यागिएकी पत्नीलाई झैँ याहवेहले तँलाई फेरि बोलाउनुहुनेछ। Viz kapitola |