Online Bible

- Reklamy -




यशैयाको पुस्तक 54:5 - पवित्र बाइबल

5 किनभने तेरा लोग्ने तेरा सृष्टिकर्ता हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो! उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ। उहाँ इस्राएलको एकजना परम-पवित्र हुनुहुन्छ। अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 किनकि तेरा सृष्‍टिकर्ता तेरा पति हुनुहुन्‍छ— उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो— इस्राएलका परमपवित्र तेरा उद्धारक हुनुहुन्‍छ। उहाँ सारा पृथ्‍वीका परमेश्‍वर कहलाइनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तेरा सृष्‍टिकर्ता तेरा लोग्‍नेझैँ हुनुहुनेछ, उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो। इस्राएलका पवित्र परमेश्‍वर तेरा उद्धारकर्ता हुनुहुन्‍छ, उहाँ सारा संसारका परमेश्‍वर कहलाइनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 किनकि तेरो सृष्‍टिकर्ता तेरो पति हुनुहुन्छ; उहाँको नाम सेनाहरूका याहवेह हो; इस्राएलका पवित्र परमेश्‍वर तेरा उद्धारकर्ता हुनुहुन्छ; उहाँ सारा पृथ्वीका परमेश्‍वर कहलाइनुहुन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 54:5

Následuj nás:

Reklamy


Reklamy