Online Bible

- Reklamy -




यशैयाको पुस्तक 54:16 - पवित्र बाइबल

16 “हेर, मैले लोहारलाई बनाएँ। उसले आगो फुक्छ र फलामलाई तातो बनाउँछ। त्यसपछि उसले तातो फलाम लिएर जस्तो चाहन्छ त्यस्तै हतियार बनाउँदछ। यस्तै प्रकारले मैले ‘नाश गर्नेवाला’ जसले धेरै थोकहरू नष्ट पार्दछ उसलाई पनि मैले नै सृजना गरेको हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “हेर, आगोको भुङ्‌ग्रो फुक्‍ने, र आफ्‍नो कामको निम्‍ति हतियार तयार गर्ने लोहारलाई मैले सृष्‍टि गरें। र उत्‍पात गरेर नष्‍ट गर्नेलाई पनि मैले नै सृष्‍टि गरेको हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “आगोको भुङ्ग्रो बनाएर हतियार तयार गर्ने लोहारलाई मैले सृष्‍टि गरेको हुँ र ती हतियार चलाउने सिपाहीलाई पनि मैले सृष्‍टि गरेको हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “हेर्, लोहारलाई सृष्‍टि गर्ने म नै हुँ, जसले कोइला फुकेर ज्वाला बनाउँछ, र काम गर्ने ठिक हतियार बनाउँछ। उत्पात गरेर नष्‍ट पार्नेलाई मैले नै सृष्‍टि गरेको हुँ;

Viz kapitola kopírovat




यशैयाको पुस्तक 54:16

Následuj nás:

Reklamy


Reklamy