यशैयाको पुस्तक 54:13 - पवित्र बाइबल13 तिम्रा नानीहरूले परमेश्वरलाई पछ्याउनेछन्, अनि उहाँले तिनीहरूलाई शिक्षा दिनुहुनेछ। तिम्रा नानीहरूले वास्तविक रूपमा शान्ति पाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तेरा सबै छोराहरू परमप्रभुबाट सिकाइनेछन्, र तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “तेरा सबै मानिसहरूलाई म आफैं शिक्षा दिनेछु र तिनीहरूलाई सुख-शान्ति दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तेरा सबै छोराहरू याहवेहद्वारा सिकाइनेछन्; अनि तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। Viz kapitola |