Online Bible

- Reklamy -




यशैयाको पुस्तक 54:12 - पवित्र बाइबल

12 भित्ताको माथिल्लो तहका ढुङ्गाहरू लालमाणिहरूले बनाउनेछु। मूलद्वार बहुमूल्य चम्कने रत्नहरूले सजाउनेछु। तिम्रा वरिपरिका भित्ताहरूमा बहुमूल्य रत्नहरू जड्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 मानिकले तेरो सुरक्षा-पर्खाल, र चम्‍कने रत्‍नहरूले तेरा मूल ढोका र बहुमूल्‍य रत्‍नहरूले तेरा सारा पर्खाल बनाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 म तेरा बुर्जाहरू लालमणिले बनाउनेछु, तेरा मूल-ढोकाहरू आगोझैँ बल्‍ने बहुमूल्‍य पत्‍थरहरूले र तेरा चारैपट्टिका पर्खाल रत्‍नहरूले बनाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 म तेरा सुरक्षा पर्खालहरू लालमणिले, तेरा मूलढोकाहरू जगमगाउने रत्नहरूले, र तेरा पर्खालहरू बहुमूल्य पत्थरहरूले बनाउनेछु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 54:12

Následuj nás:

Reklamy


Reklamy