यशैयाको पुस्तक 53:8 - पवित्र बाइबल8 मानिसहरूले जबरजस्ती गरेर उसलाई लगे। अनि तिनीहरूले उसलाई निष्पक्ष प्रकारले न्याय गरेनन्। कसैले पनि उसको परिवारको बारेमा केही भन्न सकेनन, किनभने बाँचिरहेका मानिसहरूका ठाउँबाट उसलाई लगेर गयो। मेरा मानिसहरूका पापहरूका खातिर उसलाई दण्ड दिइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अत्याचार र इन्साफद्वारा ऊ लगियो। उसका सन्तानका बारेमा कसले विचार गर्न सक्छ? किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो, र मेरो प्रजाका अपराधको निम्ति उसमाथि कुटाइ पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 उसमाथि अत्याचार भयो र दण्ड दिई मार्न लगियो र उसका सन्तानबारे कसले बोल्ला? कारण उसलाई जीवितहरूको देशबाट हटाइयो, मेरा मानिसहरूका पापको लागि उसमाथि कुटाइ पर्यो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अत्याचार र न्यायद्वारा भएर ऊ लगियो। अनि उसका सन्तानहरूको विषयमा कसले बोल्न सक्छ? किनकि ऊ त जीवितहरूको देशबाट अलग गरियो; र मेरा मानिसहरूका अपराधको कारण ऊ पिटियो। Viz kapitola |