यशैयाको पुस्तक 53:4 - पवित्र बाइबल4 तर उसले हाम्रा कष्टहरू आफ्नै ठान्यो। उसले हाम्रा यातनाहरूको भारी उठायो अनि हामीले सोच्यौं उसलाई परमेश्वरले दण्ड दिनुभयो। हामीले सोच्यौ उसले गरेको दुष्टकर्मको लागि परमेश्वरले दण्ड दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “निश्चय नै उसले हाम्रा कष्टहरू सह्यो, हाम्रो दु:ख भोग्यो। तर उसले दु:ख-कष्ट भोगेको त उसमाथि परमेश्वरको दण्ड परेको हो भनी हामीले ठान्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 निश्चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो; अनि हाम्रा कष्टहरूलाई बोक्यो, तर हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ। Viz kapitola |