Online Bible

- Reklamy -




यशैयाको पुस्तक 53:12 - पवित्र बाइबल

12 यसकारण मैले उसलाई मेरो मानिसहरू मध्ये पुरस्कार दिएँ। उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ। म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि आफ्नो जीवन अर्पण गर्यो अनि मर्यो। मानिसहरूले भने ऊ एक अपराधी थियो। तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्यो। अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्यो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यसैकारण महान्‌हरूसँगै उसलाई पनि म एक भाग दिनेछु, र उसले लूटको माल सामर्थीहरूसित बाँड्‌नेछ। किनभने उसले आफ्‍नो जीवन मृत्‍युमा खन्‍यायो, र ऊ अपराधीहरूको गन्‍तीमा गनियो। किनकि उसले धेरैको पाप बोक्‍यो र उसले अपराधीहरूका निम्‍ति मध्‍यस्‍थता गर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यसैकारण म उसलाई एउटा इज्‍जतको स्‍थान दिनेछु र सामर्थीहरूसँग उसले जितेको माल बन्‍डा लाउनेछ। उसले राजी-खुसीका साथ आफ्‍नै प्राण दियो र दुष्‍टहरूका साथमा गनियो। उसले धेरै पापीहरूको सट्टामा आफ्‍नो प्राण दियो र तिनीहरूले क्षमा पाऊन् भनी बिन्‍ती गर्‍यो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसकारण म उसलाई महान्‌हरूसित एउटा भाग दिनेछु; अनि उसले लुटको माल सामर्थीहरूसित बाँड्नेछ; किनकि उसले आफ्नो जीवन मृत्युमा खन्याइदिएको छ; ऊ अधर्मीहरूसित गनियो। किनकि उसले चाहिँ धेरैको पाप बोक्यो, र अपराधीहरूका निम्ति बिन्ती गर्‍यो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 53:12

Následuj nás:

Reklamy


Reklamy