Online Bible

- Reklamy -




यशैयाको पुस्तक 52:6 - पवित्र बाइबल

6 परमप्रभु भन्नुहुन्छ, “यस्तो भयो, यसकारण मेरा मानिसहरूले मेरो बारेमा सिक्नेछन्। मेरा मानिसहरूले म को हुँ भनेर जान्नेछन्। मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन्, अनि तिनीहरूले म उही परमेश्वर हुँ भनेर जान्नेछन् जो उनीहरूसित बोलिरहेकोछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यसैकारण मेरो प्रजाले मेरो नाउँ जान्‍नेछ। तिनीहरूले त्‍यो दिन जान्‍नेछन्‌ कि अघि देखि भन्‍ने मै हुँ। हो, त्‍यो म नै हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 आउँदो दिनमा म परमेश्‍वर हुँ अनि तिमीहरूसित बोलेको छु भनी तिमीहरूले स्‍वीकार गर्नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण मेरा मानिसहरूले मेरो नाम जान्‍नेछन्; यसकारण यो पहिलेबाटै बताउने म नै हुँ भनी त्यस दिन तिनीहरूले जान्‍नेछन्। हो, त्यो म नै हुँ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 52:6

Následuj nás:

Reklamy


Reklamy