Online Bible

- Reklamy -




यशैयाको पुस्तक 52:15 - पवित्र बाइबल

15 तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन् र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन् तर तिनीहरूले बुझे।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यसरी नै उसले धेरै जातिहरूमाथि छर्कनेछ। उसको कारण राजाहरू चूपचाप रहनेछन्‌। किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्‍नेछन्, र तिनीहरूले नसुनेका कुरा तिनीहरूले बुझ्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर अब धेरै जातिहरू त्‍यसलाई देखेर छक्‍कपर्नेछन्, राजाहरू आश्‍चर्य मानी बोल्‍न सक्‍नेछैनन्। तिनीहरूले हेर्नेछन् र हामीले कहिल्‍यै नजानेको कुरा भएछ भनी बुझ्‍नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ; उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्। किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्; तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 52:15

Následuj nás:

Reklamy


Reklamy