Online Bible

- Reklamy -




यशैयाको पुस्तक 52:13 - पवित्र बाइबल

13 “मेरो दासलाई हेर! ऊ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 हेर्, मेरो दासले बुद्धिले काम गर्नेछ। ऊ उचालिनेछ, अल्‍गाइनेछ र ऊ अति उच्‍च पारिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभु भन्‍नुहुन्‍छ, “मेरो सेवक, आफ्‍नो काममा सफल हुनेछ, त्‍यो उच्‍च पारिनेछ, त्‍यसको ठूलो आदर हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हेर, मेरो सेवकले बुद्धिमानीसाथ काम गर्नेछ; ऊ उठाइनेछ र उच्‍च पारिनेछ, र ऊ अति सम्मानित पारिनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 52:13

Následuj nás:

Reklamy


Reklamy