Online Bible

- Reklamy -




यशैयाको पुस्तक 52:12 - पवित्र बाइबल

12 तिमीहरू कैदबाट मुक्त हुनेछौ, तर तिनीहरूले तिमीहरूलाई छोडन हतार गर्दैनन्। तिमीहरू बलपूर्वक खेदिनेछैनौ। तिमीहरू हिँड्नेछौ अनि तिमीहरूसँग परमप्रभु हिँडनुहुनेछ। परमप्रभु तिमीहरूका अघि-अघि जानुहुनेछ। अनि इस्राएलका परमेश्वर पछिल्तिर हुनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तर तिमीहरू हतार-हतार गरेर अथवा भागेर जानेछैनौ, किनकि परमप्रभु तिमीहरूका अगिअगि जानुहुनेछ, इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्‍तिर रक्षक हुनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यसपालि तिमीहरू हतार-हतार बिदा हुनुपर्नेछैन, तिमीहरूले भाग्‍ने कोसिस गर्नुपर्नेछैन। परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूको अगुवाइ गर्नुहुनेछ र तिमीहरूलाई चारैतिरबाट रक्षा गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर तिमीहरू हतार-हतार गरी जानेछैनौ; अनि न त भागेर जानेछौ; किनकि याहवेह तिमीहरूका अगि-अगि जानुहुनेछ, र इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्तिर रक्षक बन्‍नुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 52:12

Následuj nás:

Reklamy


Reklamy