Online Bible

- Reklamy -




यशैयाको पुस्तक 52:11 - पवित्र बाइबल

11 तिमीहरू बन्दी मुक्त हुनुपर्छ। पूजाहरीहरू, त्यो ठाउँ छोड। तिमीहरूले जे चीजहरू बोक्छौ सबै पूजामा उपयोग हुन्छन्, यसैले आफूलाई शुद्ध पार। कुनै पनि अपबित्र चीजहरू नछोऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जाओ, जाओ, त्‍यहाँबाट जाओ, अशुद्ध थोक नछोओ! हे परमप्रभुका पात्र बोक्‍ने हो, त्‍यसबाट निस्‍केर आओ, र आफैलाई शुद्ध पार।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मन्‍दिरका सर-सामान बोक्‍नेहरू हो, तिमीहरू बेबिलोनबाट पक्‍कै बिदा होओ! मनाइ गरिएका थोक नछोओ, आफैंलाई पवित्र राख र बिदा होओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 गइहाल! गइहाल! त्यहाँबाट निस्केर गइहाल! कुनै अशुद्ध थोक नछोओ! तिमीहरू जो याहवेहका पात्र बोक्छौ, त्यसबाट निस्केर आओ र शुद्ध होओ!

Viz kapitola kopírovat




यशैयाको पुस्तक 52:11

Následuj nás:

Reklamy


Reklamy