यशैयाको पुस्तक 52:10 - पवित्र बाइबल10 परमप्रभुले आफ्नो पवित्र बाहुबल सारा जातिहरूलाई देखाउनु हुनेछ। टाढामा भएका सारा राष्ट्रहरूले परमप्रभुले, कसरी आफ्ना मानिसहरूको उद्धारलाई देख्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 सारा जातिहरूको दृष्टिमा परमप्रभुले आफ्नो पवित्र बाहुबल प्रकट गर्नुहुनेछ, र पृथ्वीको पल्लो छेउकाहरूले पनि हाम्रा परमेश्वरको उद्धारलाई देख्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभुले आफ्नो पवित्र शक्ति प्रयोग गर्नुहुनेछ, उहाँले आफ्ना प्रजालाई बचाउनुहुनेछ र त्यो सारा संसारले देख्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 सबै जातिहरूले देख्ने गरी याहवेहले आफ्ना पवित्र बाहुली देखाउनुभएको छ; पृथ्वीको पल्लो छेउका मानिसहरूले हाम्रा परमेश्वरको उद्धार देख्नेछन्। Viz kapitola |