Online Bible

- Reklamy -




यशैयाको पुस्तक 51:8 - पवित्र बाइबल

8 किनभने तिनीहरू पुराना लुगाहरू जस्ता हुन्। माऊ कीराहरूले तिनीहरूलाई खानेछन्। तिनीहरू ऊन जस्तो हुन् कीराहरूले तिनीहरूलाई खानेछन तर मेरो सद्भावना सदा-सर्वदा चलिरहनेछ। मेरो उद्धार सदा-सर्वदा लगातार चलिरहनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 किनकि लुगा खाएझैँ कीराले तिनीहरूलाई खानेछन्‌। ऊन खाएझैँ कीराले तिनीहरूलाई खानेछन्‌। तर मेरो धार्मिकता सदाको निम्‍ति रहनेछ, मेरो उद्धार पुस्‍तादेखि पुस्‍तासम्‍मै।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 किराले खाएका लुगाझैँ तिनीहरू हराइजानेछन्! तर मैले दिने उद्धार सदासर्वदाको निम्‍ति हुनेछ, मेरो विजय सदाकालको निम्‍ति रहनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 किनकि तिनीहरूलाई किराले लुगा खाएझैँ खानेछन्; अनि तिनीहरूलाई किराले ऊन खाएझैँ खानेछन्। तर मेरो धार्मिकता सदासर्वदा रहिरहनेछ; मेरो उद्धार पुस्तादेखि पुस्तासम्मै रहिरहनेछ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 51:8

Následuj nás:

Reklamy


Reklamy