यशैयाको पुस्तक 51:7 - पवित्र बाइबल7 तिमीहरू जसले मेरो धार्मिकतालाई जान्दछौ त्यसले मलाई ध्यान दिएर सुन्नु पर्छ। तिमीहरू जसले मेरो उपदेशहरू मान्दछौ उनीहरूले मैले भनेका कुराहरू मान्नु पर्दछ। दुष्ट मानिसहरूबाट नडराऊ। तिनीहरूले तिमीहरूलाई भनेका नराम्रा कुराहरूबाट नडराऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “जे असल छ त्यो जान्नेहरू, र तिमीहरू जसको हृदयमा मेरो व्यवस्था छ, मेरो कुरा सुन। मानिसहरूको निन्दादेखि नडराओ, न त तिनीहरूको गिल्लादेखि भयभीत होओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “तिमीहरू, जसले ठीक कुरा जान्दछौ र जसका हृदयमा मेरो व्यवस्था गढेर बसेको छ, मेरा कुरा सुन। मानिसहरूले तिमीहरूलाई खिसी र अपमान गर्दा तिमीहरू नडराओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “जे असल छ, त्यो जान्नेहरू र तिमीहरू, जसको हृदयमा मेरो व्यवस्था छ, मेरो कुरा सुन। मानिसहरूका बदनामदेखि नडराओ, न त तिनीहरूको अपमानदेखि भयभीत होओ। Viz kapitola |