Online Bible

- Reklamy -




यशैयाको पुस्तक 51:22 - पवित्र बाइबल

22 तिमीहरूका परमेश्वर र मालिक, परमप्रभु, आफ्ना मानिसहरूका लागि लड्नु हुन्छ उहाँले तिमीहरूलाई भन्नु हुन्छ, “हेर, म यस विषको कचौरालाई तिमीहरूबाट टाढा हटाइरहेछु। म मेरो क्रोध तिमीहरूबाट टाढा लागिरहेछु। मेरो क्रोधको कारणले अब उप्रान्त तिमीहरू दण्डित हुने छैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तेरा परमप्रभु, तेरा परमेश्‍वर, जसले आफ्‍ना प्रजालाई रक्षा गर्नुहुन्‍छ, उहाँ यो भन्‍नुहुन्‍छ: “हेर्, मैले तेरो हातबाट त्‍यो धरमराइदिने कचौरा लिएको छु, त्‍यो मेरो क्रोधको कचौरा! तैंले त्‍यो फेरि कहिल्‍यै पिउनेछैनस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तिमीहरूको रक्षा गर्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुहुन्‍छ, “रिसको झोकमा मैले तिमीहरूलाई दिएको कचौरा म हटाउँदै छु। तिमीहरू धरमराउने कचौरा अब उसो तिमीहरूले पिउनुपर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुने, तेरा सर्वशक्तिमान् परमेश्‍वर, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “हेर्, तँलाई धरमराइदिने कचौरालाई मैले तेरो हातबाट निकालिदिएको छु; त्यस कचौराबाट, मेरो क्रोधको कचौराबाट तैँले फेरि कहिल्यै पिउनेछैनस्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 51:22

Následuj nás:

Reklamy


Reklamy