Online Bible

- Reklamy -




यशैयाको पुस्तक 51:21 - पवित्र बाइबल

21 मलाई ध्यान देऊ, दु:खी यरूशलेम। तिमीहरू दाखरस नपिएता पनि एउटा मद पिउने मानिस जस्तै कमजोर छौ। तिमीहरू त्यस, “विषको कचौराबाट” कमजोर छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यसैकारण यो कुरा सुन्, तँ दु:खित र मात्तिएकी, तर दाखमद्यले त होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 हे यरूशलेमका दु:ख भोगिरहेका मानिसहरू हो, मतवालाजस्‍तै ढुन्‍मुनिंदै हिँड्‍नेहरू हो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसकारण यो कुरा सुन्, तँ दुःखित र दाखमद्यविना मात्तिएकी होस्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 51:21

Následuj nás:

Reklamy


Reklamy