यशैयाको पुस्तक 51:20 - पवित्र बाइबल20 तिमीहरूका मानिसहरू कमजोर भए तिनीहरू भूईंमा लडेर त्यही पल्टिरहे। ती मानिसहरू प्रत्येक कुना काप्चा र गल्लीहरूमा लडिरहे। तिनीहरू पाशोमा परेका पशुहरू जस्ता भए। जब सम्म तिमीहरूले दण्ड थाम्न नक्सने भयो परमप्रभुको क्रोधवाट दण्डित भइरह्यौ। जब परमेश्वरले अधिक दण्ड दिन्छु भनेर भन्नुभयो, तिनीहरू सातो हराएका झैं भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तेरा छोराहरूले त मूर्च्छा खाएका छन्। जालमा परेको चित्तलझैँ तिनीहरू सड़कका कुइन्याटोमा पड़िरहेका छन्। तिनीहरू परमप्रभुको क्रोध र तेरा परमेश्वरको हप्काइले पूरा भरिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 हरेक बाटोको छेउछाउ तेरा मानिसहरू दुर्बल भएर अचानक लड्दै छन्। तिनीहरू शिकारीका जालमा फसेका हरिणझैँ छन्। तिनीहरूले परमेश्वरको क्रोधको तेज भेटेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तेरा छोराहरू बेहोस छन्; तिनीहरू पासोमा परेका मृगझैँ हरेक गल्लीका कुनामा पल्टिरहेका छन्। तिनीहरू याहवेहको क्रोध, र तेरा परमेश्वरको हप्कीले भरिएका छन्। Viz kapitola |