Online Bible

- Reklamy -




यशैयाको पुस्तक 51:18 - पवित्र बाइबल

18 यरूशलेमसँग धेरै मानिसहरू थिए, तर तिनीहरू मध्ये कोही पनि यरूशलेमको अगुवा हुन सकेन्। तिनले उठाएका कुनै पनि छोरा छोरीहरूले उनलाई डोर्याएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यसले जन्‍माएका सबै छोराहरूमध्‍ये त्‍यसलाई डोर्‍याउने कोही पनि थिएन। त्‍यसले हुर्काएका छोराहरूमध्‍ये त्‍यसलाई हातमा समातेर लैजाने कोही थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तँलाई बाटो देखाउने कोही छैन, तेरा मानिसहरूबीच तेरो हात समातेर डोर्‍याउने कोही छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसले जन्माएका छोराहरूमध्ये त्यसलाई अगुवाइ गर्ने कोही पनि थिएन; त्यसले हुर्काएका छोराहरूमध्ये त्यसको हात समात्ने कोही पनि थिएन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 51:18

Následuj nás:

Reklamy


Reklamy