यशैयाको पुस्तक 51:15 - पवित्र बाइबल15 “किनकि म, परमप्रभु, तेरो परमेश्वर हुँ। म समुद्रलाई उत्तेजित पारी उठाउनेछु र छालहरू उठाउनेछु।” (सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 किनकि म परमप्रभु तेरा परमेश्वर हुँ, जसले समुद्रलाई घोल्छ, र छालहरू गर्जन्छन्। उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, म समुद्रलाई चलाउँदछु र त्यसका छालहरू गर्जन्छन्। मेरो नाम सर्वशक्तिमान् परमप्रभु हो! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 किनकि म याहवेह नै तिमीहरूका परमेश्वर हुँ, जसले समुद्रलाई उथलपुथल गर्छ, र त्यसका छालहरू गर्जन्छन्; जसको नाम सेनाहरूका याहवेह हो। Viz kapitola |