Online Bible

- Reklamy -




यशैयाको पुस्तक 51:14 - पवित्र बाइबल

14 कैदमा परेका मानिसहरू चाँडै नै स्वतन्त्र हुनेछन्। ती मानिसहरू झ्यालखानमा मर्ने अथवा सड्ने छैनन्। ती मानिसहरूले प्रशस्त खानेकुराहरू पाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 झुकेर लत्रक्‍क परेका कैदीहरू चाँड़ै मुक्त हुनेछन्‌। तिनीहरू झ्‍यालखानको खोरभित्र मर्नेछैनन्, न त तिनीहरूलाई खानेकुराको कमी हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 जो कैदमा परेका छन्, तिनीहरू चाँडै छुट्‍नेछन्, तिनीहरू लामो समयसम्‍म बाँच्‍नेछन् र आफूलाई चाहिए जति भोजन तिनीहरूले पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 डरले काँपिरहेका कैदीहरू चाँडै मुक्त भइजानेछन्; तिनीहरू आफ्ना खाडलहरूमा मर्नेछैनन्, न त तिनीहरूलाई रोटीको अभाव हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 51:14

Následuj nás:

Reklamy


Reklamy