Online Bible

- Reklamy -




यशैयाको पुस्तक 51:12 - पवित्र बाइबल

12 परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने। यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ? तिनीहरू मानिसहरू मात्र हुन् जो घाँस जस्तै मर्दछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “तिमीहरूलाई सान्‍त्‍वना दिने म नै हुँ। मरणशील मानिसदेखि, घाँसजस्‍तै ओइलाउने मानिसका सन्‍तानदेखि डराउने तँ को होस्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूलाई सान्‍त्‍वना दिने म नै हुँ, तिमीहरू किन मरणशील मानिससित डराउँछौ? तिनीहरू घाँसझैँ ओइलिजानेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “म, हो! म नै हुँ, जसले तिमीहरूलाई सान्त्वना दिन्छु। मरणशील मानिसदेखि घाँसजस्तै ओइलाउने मानिसका सन्तानदेखि डराउने तिमीहरू को हौ?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 51:12

Následuj nás:

Reklamy


Reklamy