यशैयाको पुस्तक 51:10 - पवित्र बाइबल10 तिमीहरूले गर्दा नै समुद्रलाई सुख्खा हुने पार्यौ। तिमीहरूले अति गहिरोबाट पानी सुकायौ। तिमीहरूले समुद्रको गहिरो भागमा बाटो बनायौ। तिमीहरूले त्यो बाटो पार गरेर बाँच्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 के तपाईं त्यही हुनुहुन्न, जसले समुद्र सुकाउनुभयो, अथाह समुद्रको पानी सुकाउनुभयो, र आफूले उद्धार गर्नुभएकाहरू पार गर्नका निम्ति समुद्रको गहिराइमा बाटो बनाइदिनुभयो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 समुद्र सुकाउने र आफूले बचाउन लागेका मानिसहरू पार गर्न सकून् भनेर पानीका बीचबाट बाटो बनाउनुहुने पनि तपाईं नै हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 के तपाईं त्यही हुनुहुन्न? जसले समुद्र सुकाउनुभयो, अथाह समुद्रको पानी सुकाउनुभयो; अनि आफूले उद्धार गर्नुभएकाहरूलाई पार गर्नका निम्ति समुद्रको गहिराइमा मार्ग बनाइदिनुभयो? Viz kapitola |