यशैयाको पुस्तक 50:6 - पवित्र बाइबल6 मलाई कुट्न ती मानिसहरू छाडी दिन्छु। उनीहरूलाई मेरो बारीबाट केरा उखेल्न छाडी दिन्छु। पीर पर्ने कुराहरू भने पनि, मेरो अनुहारमा थुके पनि म उनीहरूबाट अनुहार लुकाउने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, र दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मलाई कुट्नेलाई मैले आफ्नो पिठ्युँ नाङ्गो पारिदिएँ। तिनीहरूले मेरो बेइज्जत गर्दा, मेरो दाह्री उखेल्दा र मेरा मुखमा थुक्दा मैले मेरो अनुहार लुकाइनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मलाई पिट्नेहरूतिर मैले आफ्नो पिठिउँ नाङ्गो देखाइदिएँ, मेरो दाह्री लुछ्नेहरूलाई मैले आफ्नो गाला फर्काइदिएँ; गिल्ला र थुकाइदेखि मैले आफ्नो अनुहार लुकाइनँ। Viz kapitola |