Online Bible

- Reklamy -




यशैयाको पुस्तक 50:5 - पवित्र बाइबल

5 परमप्रभु मेरो मालिकले शिक्षा लिन मलाई सघाउनु हुन्छ, र म उहाँको विरूद्ध उठेको छैन। मैले उहाँलाई पछ्याउन छाडेको छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभु परमेश्‍वरले मेरो कान खोलिदिनुभएको छ, र म बागी भइनँ। म पछि हटिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुले मलाई समझशक्ति दिनुभएको छ। मैले उहाँसित विद्रोह गरेको छैनँ, उहाँबाट हटेर गएको छैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 प्रभु याहवेहले मेरा कानहरू खोलिदिनुभएको छ, म बागी भएको छैनँ; म पछि हटेको छैनँ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 50:5

Následuj nás:

Reklamy


Reklamy