Online Bible

- Reklamy -




यशैयाको पुस्तक 50:4 - पवित्र बाइबल

4 परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दु:खी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाउँनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 थाकेकोलाई सम्‍हाल्‍ने वचन जान्‍न सकून्‌ भनेर परमप्रभु परमेश्‍वरले मलाई सिकाइको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्‍छे जगाउनुहुन्‍छ। सिक्‍नेलाई झैँ ध्‍यानसित सुन्‍न उहाँले मेरो कान खोलिदिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 थाकेकोलाई बल दिन सकूँ भनेर सार्वभौम परमप्रभुले मलाई सिकाउनुभएको छ। हरेक बिहान उहाँले मलाई शिक्षा दिनुहुन्‍छ त्‍यो सुन्‍नलाई मलाई उत्‍सुक बनाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 थाकेकाहरूलाई उत्साह दिने शब्द जान्‍नका निम्ति प्रभु याहवेहले मलाई सिकाउने जिब्रो दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे बिउँझाउनुहुन्छ, मेरो कानलाई सिक्नेलाई झैँ बिउँझाउनुहुन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 50:4

Následuj nás:

Reklamy


Reklamy