यशैयाको पुस्तक 5:9 - पवित्र बाइबल9 सेनाहरूका परमप्रभुले मलाई भन्नुभयो र मैले सुने, “अब त्यहाँ धेरै घरहरू छन्। तर म प्रतिज्ञा गर्छु कि ती सबै घरहरू ध्वंश हुनेछन्। त्यहाँ सुन्दर र ठूला-ठूला घरहरू होलान् तर सबै रित्ता हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 सर्वशक्तिमान् परमप्रभुले मैले सुन्ने गरी भन्नुभएको छ, “निश्चय नै ठूला-ठूला घरहरू उजाड़ हुनेछन्, र सुन्दर भवनहरू निर्जन हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 सर्वशक्तिमान् परमप्रभुले यसो भन्नुभएको मैले सुनेको छु, “यी ठूला राम्रा घरहरू सबै ध्वंस भई निर्जन हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 सेनाहरूका याहवेहले मैले सुन्ने गरी घोषणा गर्नुभएको छ: “निश्चय नै ठूला घरहरू उजाड हुनेछन्, सुन्दर भवनहरू निर्जन हुनेछन्। Viz kapitola |