Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:8 - पवित्र बाइबल

8 तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कहीं कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले जब तिमीहरूलाई दण्ड दिनुहुनेछ तब तिमीहरूलाई एक्लो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 धिक्‍कार तिमीहरूलाई, जसले केही जग्‍गा नरहने गरी घरसित घर, र खेतसित खेत जोड्‌छौ र तिमीहरू देशको बीचमा एकलै बस्‍छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिमीहरूको विनाश हुनेछ! तिमीहरूले किन्‍दै घरमाथि घर र खेतमाथि खेत थप्‍दै छौ। चाँडै अब अरूले बस्‍ने ठाउँ पाउनेछैनन् र देशमा तिमीहरू मात्र बास गर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 धिक्‍कार तिमीहरूलाई, जसले केही जग्गा नरहने गरी घरमा घर थप्छौ; अनि खेतमा खेत जोड्छौ, र देशमा आफू मात्र बस्छौ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:8

Následuj nás:

Reklamy


Reklamy