Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:6 - पवित्र बाइबल

6 म मेरो दाखबारीलाई रित्तो मैदान पारिदिनेछु। कसैले पनि बिरूवाहरूको ख्याल गर्ने छैन। कसैले पनि खेतमा काम गर्ने छैन्। त्यहाँ बेकामको झार-काँढाहरू मात्र उम्रनेछन्। म बादललाई पृथ्वीमा पानी नपार भनेर आज्ञा दिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यसलाई म उजाड़ भूमि पारिदिनेछु। त्‍यो न त छिमलिनेछ न गोड़िनेछ, तर त्‍यसमा सिउँड़ी र काँढ़ाहरू उम्रनेछन्‌। त्‍यसमा पानी नपरोस्‌ भनेर बादललाई पनि म आज्ञा गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यो बारीमा जङ्गली झार-पात त्‍यसलाई ढाक्‍ने गरी उम्रन दिनेछु। म दाखका बोट छाँट्‍नेछैनँ र जमिनमा कोदालो लाउनेहरूले भरिनेछ। म बादलहरूलाई पनि यहाँ झरी बर्साउन मनाइगर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 म त्यसलाई नछिमलेको र नगोडिएको उजाडभूमि बनाइदिनेछु; अनि त्यसमा सिउँडी र काँडाहरू उम्रनेछन्। त्यसमा पानी नपरोस् भनेर, म बादललाई आज्ञा गर्नेछु।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:6

Následuj nás:

Reklamy


Reklamy