यशैयाको पुस्तक 5:5 - पवित्र बाइबल5 “अब म तिमीहरूलाई भन्नेछु, म मेरो अङ्गुरको बगैंचालाई के गर्नेछु। म सबै बारहरू उखेल्नेछु। अनि तिनीहरूलाई जलाउनेछु। म ढुङ्गाका पर्खालहरू भत्काउने छु अनि ती ढुङ्गाहरूमाथि हिँड्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अब म मेरो दाखबारीलाई के गर्नेछु, सो तिमीहरूलाई भन्नेछु: म त्यसको बार उखेलिदिनेछु, र त्यो नष्ट हुनेछ। म त्यसको पर्खाल भत्काइदिनेछु, र त्यो कुल्चीमिल्ची गरिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “अब म मेरो दाखबारीलाई यसो गर्नेछु, म त्यसका चारैपट्टिका घेरा हटाउनेछु, त्यसलाई रक्षा गर्ने पर्खाल भत्काउनेछु र जङ्गली जनावरहरूलाई त्यो कुल्ची-मिल्ची गर्न दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अब म तिमीहरूलाई भन्नेछु, कि आफ्नो दाखबारीलाई म के गर्नेछु। म त्यसको बार निकालिदिनेछु, र त्यो नाश हुनेछ; म त्यसको पर्खाल भत्काइदिनेछु, र त्यो कुल्चीमिल्ची पारिनेछ। Viz kapitola |