यशैयाको पुस्तक 5:4 - पवित्र बाइबल4 मेरो दाखबारीकोलागि म अझ के गर्न सक्थें र? मैले सबै कुरा गरे। मैले असल दाखको उब्जनी हुन्छ भन्ने आशा गरेको थिएँ तर त्यहाँ सबै नराम्रा उब्जाऊ भयो किन त्यस्तो भयो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मेरो दाखबारीको निम्ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू बढ्ता मैले गर्नुपर्नेथियो? असल दाख पो फल्छ कि भनेर आशा गरेको त किन त्यसले खराब दाख मात्र फलायो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मैले आफ्नो दाखबारीको निम्ति नगरेको के छ र? मैले त असल दाख पो फल्छ भन्ने आशा गरेको थिएँ, के कारणले त्यसले अमिलो फल मात्रै फलायो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरो दाखबारीका निम्ति मैले जति गरेँ, त्योभन्दा बढी के गरिनुपर्नेथियो र? मैले असल दाखको आशा गर्दा किन त्यसले खराब फल फलायो? Viz kapitola |