यशैयाको पुस्तक 5:29 - पवित्र बाइबल29 शत्रु चिच्याउँछन्, अनि तिनीहरूका चिच्याहट सिंहको गर्जन जस्तै हुनेछ। शत्रुहरू गर्जन्छन र तिनीहरूसित लड्ने मानिसहरूलाई पक्रन्छन्। मानिसहरू तिनीहरूबाट बाँच्न सङ्घर्ष गर्छन्। तर त्यहाँ तिनीहरूलाई बचाउँने कोही पनि हुँदैन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तिनीहरूको गर्जन सिंहको जस्तै छ, तिनीहरू जवान सिंहजस्तै गर्जन्छन्। तिनीहरूले शिकार समात्दा ङ्वारङ्वार गर्छन्। त्यसलाई तिनीहरूबाट छुटाउने कोही पनि हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 कसैले खोस्न नसक्ने शिकार गरी लिएर हिँडेका सिंहहरूझैँ सिपाहीहरू गर्जनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिनीहरूका गर्जन सिंहको झैँ छ, तिनीहरू जवान सिंहझैँ गर्जन्छन्; आफ्नो शिकारलाई पक्रँदा तिनीहरू ङ्वार-ङ्वार गर्छन्; अनि त्यसलाई कसैले नछुटाउने गरी लैजान्छन्। Viz kapitola |