Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:28 - पवित्र बाइबल

28 शत्रुको काँडहरू तीखा-तीखा छन्। तिनीहरूको सबै धनुहरू हिर्काउनलाई तयार छन्। घोडाका खुट्टाहरू ढुङ्गाहरू जत्तिकै कडा छन्। तिनीहरूका रथका चक्काहरू आँधीबेरी जस्तै उड्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तिनीहरूका काँड़हरू तीखा-तीखा छन्, र धनुमा ताँदो चढ़ाएका हुनेछन्‌। तिनीहरूका घोड़ाका टाप चकमक ढुङ्गाजस्‍तै, र तिनीहरूका रथका चक्‍काहरू आँधीबेहरीजस्‍तै हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 तिनीहरूका काँड तीखा र धनुवाण छोड्‍नलाई तयार हुनेछन्। तिनीहरूका घोडाका टाप दर्शन ढुङ्गाझैँ कडा हुनेछन् र रथहरूका पाङ्ग्राहरू आँधीका वेगझैँ चल्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनीहरूका काँडहरू तीखा छन्, सबै धनुहरूमा ताँदो चढाइएका छन्; तिनीहरूका घोडाका टाप बज्रझैँ छन्, तिनीहरूका रथका चक्‍काहरूको आवाज आँधीबेहरीझैँ छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:28

Následuj nás:

Reklamy


Reklamy