यशैयाको पुस्तक 5:23 - पवित्र बाइबल23 अनि तिमीहरूले त्यस्ता मानिसहरूलाई पैसा दियौ भने उनीहरूले अपराधीलाई क्षमा दिनेछन्। तर तिनीहरूले असल मानिसहरूलाई न्याय गर्न अनुमति दिंदैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 जसले घूस लिएर दोषीहरूलाई छोड़िदिन्छन्, र निर्दोषहरूको ठीक न्याय गर्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 घुस खाएर तिमीहरू अपराधीलाई छोडिदिन्छौ र निर्दोषलाई ठीक न्याय गरिदिँदैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जसले घूस लिएर दोषीलाई छोडिदिन्छन्, तर निर्दोषलाई न्याय दिँदैनन्। Viz kapitola |